प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
परिचय

 

नेपाल प्रहरीलाई नेपालको संघीय संरचना अनुरुप रुपान्तरण गर्दै लैजाने क्रममा नेपाल प्रहरी र प्रदेश प्रहरीहरु बिचमा प्रभावकारी समन्वय, सहयोग र सहकार्य गर्दै शान्ति- सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम, अनुसन्धान र नियन्त्रण गर्ने, मानव संसाधन व्यवस्थापन गर्ने कार्य प्रकृति अनुसार छुट्टै विभागको स्थापना गरिनु पर्ने आवश्यक भएकाले नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेेक्षण पुनरावलोकन प्रतिवेदन २०७८ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७८।११।०५ को निर्णय अनुसार नेपाल प्रहरी प्रधान कार्यालयमा प्रदेश समन्वय विभागमा प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप भई कार्य संचालन हुँदै आएको छ ।